दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । नवलपरासीको दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै दाउन्नेको उकालोमा पहिरो खसेको हो । विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । विहान चार बजेतिर पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प छ । पानी … Continue reading दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध